फिल्म ‘झिंगेदाउ’को सकारात्मक प्रतिक्रिया पाएको छ। गत बुधबार राखिएको प्रिमियरमा फिल्मकर्मिहरुबाट फिल्मले सकारात्मक प्रतिक्रिया पाएको हो । मिथिला शर्मा, दिपकराज गिरी, दिपाश्री निरौला, स्वस्तिमा खड्का लगायतले ‘झिंगेदाउ’को प्रशंसा गरे ।                                                            तस्विर :विकास अर्याल 

Cine Pati

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म भोलिबाट नेपालभर प्रदर्शन आउदै छ ।  फिल्ममा नायिका  केकी अधिकारी, मुकुन भूषाल, आँचल शर्मा र कुशल विष्टको अभिनय रहेको छ। 

Cine Pati Cine Pati Cine Pati

फिल्म भिमनीधि तिवारीको पुस्तक ‘झिंगेदाउ’ माथि आधारित छ ।