सेटमै पुगेर विवादका कारण छाँयाङकन रोकिएको "प्रसाद २" मा अभिनेता विपिन कार्की फर्कन तयार भएको बुझिएको छ । निर्माण कम्पनी सुवास थापा प्रोडक्सनले निर्माता संघमा विपिनविरुद्ध उजुरी दिएपछि संघले आगामी साता विपिनलाई छलफलमा बोलाएको छ । अहिले सम्म आफु सकारात्मकनै भएको र त्रिपक्षीय छलफल गरेपछि टुंगो लाग्ने बिपिनको भनाइ छ । केही महिना अघी बिपिनको कारण फिल्म छाँयाङकन सेटमा विवाद भएपछि निर्माण टिमले शूटिङ रोकेका थिय ।