गायक धर्मेन्द्र सेवनले नयाँ गीत ‘तिमीलाई नदेख्दा’ सार्वजनिक भएको छ । धर्मेन्द्रको संगीत रहेको गीतमा मुक्ति रोकाको शब्द छ भने गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल एलिशा राई फिचर्ड छन् ।

 

 

भिडियोको निर्देशन छेवाङ्ग लामाले गरेका हुन् । सञ्जित श्रेष्ठको छायाँकन रहेको भिडियोको सम्पादन र कलर विजेश पौडेलको छ ।