‘गयिका अञ्जु पन्त र आशिष अविरलको स्वर रहेको गीत "छुनुमुनु छुनुमुनु" सार्वजनिक भएको छ । आशिष अविरलको च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मालाई देख्न सकिन्छ । अविरलको एरेञ्ज तथा संगीत रहेको गीतको शब्द रचना एक नारायण भण्डारीले गरेका हुन् ।

 

गीतको भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका हुन् ।पवन सुसलिङ खिचेका भिडियोलाई सुरज अधिकारीले सम्पादन गरेका छ्न् ।