‘कृ’बाट नेपाली फिल्म उद्योगमा भित्रिएकी अभिनेत्री हुन् अदिति बुढाथोकी । अदितिले मोडलिङ हुँदै रजत पटमा पदार्पण गरेकी हुन् । छोटो समयमै दर्शकको नजरमा पर्न सफल रहेकी अदितिलाई इन्स्टाग्राम क्विन भनेर पनि चिनिन्छ । तस्विर: विकास अर्याल
उनी अभिनीत फिल्म "बाबरी" रिलिजको तयारीमा रहेको छ । फिल्ममा उनले अभिनेता धिरज मगर सँग स्क्रिन सेयर गरेकी छन् ।