सांगीतिक जोडी कमल खत्री र मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन् ।  सामाजिक सन्जालमा तस्विर सार्वजनिक गर्दै  संजालमा लेखेका छन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनको सुखद् पक्ष हो । चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस् । जीवनको उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौं ।’ केहि समय देखि यि दुइ एक अर्काको प्रेममा रहेका थिय ।