"छक्का पन्जा ४" ले आफ्नो रिलिज मिति तय गरेको छ। निर्माण टिमले फाल्गुन १९ गतेलाई  हातमा लिएका हुन् ।  हेमराज बिसी निर्देशित फिल्ममा दिपकराज गिरि, दिपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी, राज आचार्य लगायतक कलाकारको अभिनय रहेको छ।यही मितिमा ‘वर एण्ड बधु’, ‘परस्त्री’ र ‘बुलाकी’ रिलिजको तयारीमा पनि रहेका छन्।