गायिका रानी शाक्यको नयाँ गीत ‘म गुनासो के को गरुँ’ सार्वजनिक भएको छ । गीतमा राजेश शाक्यको शब्द र कल्याण सिंहको संगीत छ । भिडियोमा नायक धिरेन शाक्यले पूर्व मिस नेपाल उषा खड्गि को अभिनय रहेको छ ।
गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा उत्तम हुमागाँइको छायांकन, माधव वेलवासेको सम्पादन छ ।