हिट बनेको गीत ‘सान्नानी’ को रिमेक भर्सन सार्वजनिक भएको छ। बाबु बोगटीको स्वरमा रहेको गीतलाई १९ बर्ष पछाडि रिमेक भर्सनमा बाबु बोगटिले सार्वजनिक गरेका हुन् । बाबुको आवाजमा रहेको गीत गीतमा ज्ञानीकुमारी बोगटीको शब्द तथा संगीत रहेको छ ।
गीतको भिडियोमा बाबु बोगटी, पुष्प खड्का, प्रिन्सी-प्रिज्मा खतिवडा फिचर रहेका छन्। गीतको भिडियोमा नन्दिता केसी अतिथि भूमिकामा देखिएकी छिन्।प्रहिल कार्कीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई उत्तम हुमागाईले खिचेका छन्।