हास्यव्यङ्ग्य कलाकार एवम् गायक राजाराजेन्द्र पोखरेल र शान्तिम कोईरालाकाको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । "लोकल नभइ हुदैन" बोलको गीतमा पोख्रेलकै शब्द तथा संगीत समावेश छ । शिव विक को निर्देशनमा बनेको भिडियोमामा टिकटर सामारिका-स्मारीका ढकाल संग अभिनेता दिलिप रायमाझि देखिएका छन् ।
भिडियोमा गायक पोखरेल र शान्तिम कोइरालाको समेत अभिनय रहेको छ ।सौरभ लामाको छायांकन रहेको गीतको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन तथा रंगसंयोजन गरेका हुन् ।