अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसी विहे बन्धनमा बाधिने भएका छन् ।  आगामी मंसिर १२ गते यि दुइले विवाह गर्ने भएका हुन् ।  सलोन र करिश्मा चार वर्षदेखि प्रेम सम्बन्धमा थिए करिश्मा नेपाल एयरलायन्सकी एयरहोस्टेस हुन् ।पारिवारिक स्रोतका अनुसार उनीहरूको विवाह परम्परा अनुसार गरिने योजनामा छ ।