"प्रसाद २" मा नायिका केकि अधिकारी फाइनल भएकी छिन् ।सुदर्शन थापाको निर्देशनमा रहने फिल्ममा निर्माण टिमले केकीलाई फाइनल गरेको हो । मंसिरमा फ्लोअरमा जाने तयारीमा रहेको फिल्ममा  विपिन कार्की, केकी अधिकारी र अर्पण थापा मुख्य भूमिकामा रहनेछन्।सुशील पौडेलको कथामा फिल्म निर्माण हुदैछ।