फिल्म ‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक भएको छ ।आरएल लामा मोक्तान निर्देशित फिल्मको ट्रेलर गत बिहिबार सार्वजनिक गरीएको हो । फिल्मको निर्माता आर सोनम मोक्तान र लंकामाया मोक्तान, कार्यकारी निर्माता जीवन लामा, सह-निर्माता करणबहादुर विष्ट र प्रस्तुतकर्ता खड्क लामा मोक्तान हुन् । फिल्ममा रामेश्वर हुमागाईको छायांकन, विकास चौधरीको संगीत, शिभम् अधिकारीको कथा, अजय स्याङतानको कोरियोग्राफी, तारा थापा ‘किम्भे’को सम्पादन र राजु किराँतीको द्वन्द्व छ ।
फिल्मको निर्माता आर सोनम मोक्तान र लंकामाया मोक्तान, कार्यकारी निर्माता जीवन लामा, सह-निर्माता करणबहादुर विष्ट र प्रस्तुतकर्ता खड्क लामा मोक्तान हुन् । फिल्ममा रामेश्वर हुमागाईको छायांकन, विकास चौधरीको संगीत, शिभम् अधिकारीको कथा, अजय स्याङतानको कोरियोग्राफी, तारा थापा ‘किम्भे’को सम्पादन र राजु किराँतीको द्वन्द्व छ ।कार्तिक २५ गतेबाट फिल्म प्रदर्शनमा आउँदै छ ।