फिल्म 'सिल्ली फो' युट्युबमा सार्वजनिक गरिएको छ। राज बहादुर साने निर्देशित फिल्मलाई  युट्युब च्यानल  साइराम पिक्चर्सबाट रिलिज गरीएको हो । ह्याप्पी फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको फिल्ममा मनोज डिके निर्माता र विशाल श्रेष्ठ सह-निर्माताको रुपमा छन्। 
 

 

फिल्ममा केकी अधिकारी, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट (सागर), सौजन बोहोरा जयमन बिश्वकर्मा लगायतका कलाकारहरूको अभिनय छ।