नायिका निरिशा बस्नेत बलिउड सिरिज "आशिकाना" मा देखेएकि छिन् । निर्माण टिमले सार्वजनिक गरेको पोस्टर हेरेरै बुझिन्छकि उनि सिरिजमा मुख्य भुमिकामा देखिएकि छ्न् । १० अक्टोबरबाट सोमवार र शनिवार डिज्नी हटस्टारमा प्रशारण हुँदै आएको सिरिजलाई गुल खानले निर्देशन र निर्माण गरेका हुन् । सिरिजमा निरिशासँगै जैन इबाद खान र खुसी दुवेको पनि मुख्य भूमिका छ ।निरिशाको पहिलो नेपाली फिल्म ‘जानी नजानी’ हो । उनले भारतका केही सिरियलमा पनि काम गरिसकेकी छिन् उनले ‘चन्द्र नन्दिनी’, ‘अलादिन’, ‘तेनाली रामा’लगायतका सिरियलमा महत्त्वपूर्ण भूमिका निभाएकी छन् ।