गायक प्रकाश सपुत पिता बनेका छन्  । सपुतकि पत्नी विन्दू बोहराले दोश्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । सपुतले २०६९ सालमा बिन्दुसँग प्रेम विवाह गरेका थिय । करिब सात वर्षअघि उनीहरुले छोरीलाई जन्म दिएका थिए