नायक पुष्प खड्का र नायिका पूजा शर्माले म्यूजिक भिडियोमा ‘भन मेरो माया’ रिलिज गरीएको छ । रानी शाक्यको युट्युब च्यानलबाट सार्वजनिक गीतमा रानी शाक्य र सुरेश लामाको स्वर छ । यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।  

भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।उत्सव दाहालले छायांकन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । पूजा र पुष्प यो गीतको भिडियोमा रोमान्टिक देखिएका छन्