अभिनेत्री श्वेता खड्का आमा बनेकी छन् । उनलाई पुत्री लाभ भएको हो । श्वेताले गएको मंसिरमा प्रेमी विजयेन्द्रसिंह राउतसँग दोस्रो विवाह गरेकी हुन् ।
cinepati.com