म्युजिक भिडियो ‘मेरो मनको शहर’ बोलको गीत रिलिज भएको छ । अर्जुन पोखरेलको शब्द, संगीत र एरेञ्ज रहेको गीतमा गायक प्रताप दासले स्वर दिएका छन् । राजीव समरको कोरियोग्राफी रहेको भिडियोमा बुद्ध थापाको छायाँकन रहेको छ l
भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । प्रताप दासको यो तेश्रो म्युजिक भिडियो हो ।