अभिनेता प्रदीप खड्काले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड जितेका छन् ।भारतको आग्रामा भएको फेस्टिभलमा प्रदीपले डेब्यु अभिनेताको अवार्ड हात पारेका हुन् । फेस्टिभलमा उनले ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन् ।