चुनावि माहोल यति बेला तातिएको छ । मङ्सिर ४ नजिकिए संगै यतिबेला चुनावि माहोलले सेलेव्रेटिहरुलाई पनि अछुत बनाएको छैन । सेलेब्रेटिहरुपनि हरेक पार्टिका उम्मेदवारहरुलाई खुलेआम् समर्थन गर्दै हिडिरहेका छन् । अभिनेता प्रदीप खड्का पनि यतीबेला काङ्ग्रेसलाई समर्थन गर्दै भोट माग्दै हिडेका छन् । केहि दिन अघी काङ्ग्रेस नेता अर्वपति विनिद चौधरीको लागी भोट माग्दै हिडेका खड्का अहिले गगन थापाको लागी दौडधुप गरीरहेका छन् । त्यसैगरी नायिका केकी पनि गगनलाई खुलेआम् समर्थन गरीरहेकी छिन् यि दुबै कलाकार गगन भावि प्रधानमन्त्री हुन् भन्दै अघी पछि लागी रहेका छन् ।