फिल्म "सरी मम्" को गीत रिलिज गरीएको छ । ‘निःस्वार्थ माया’ बोलको रोमान्टिक थिमको गीत सार्वजनिक भएको  गरीएको हो । गीतमा प्रज्वल श्रेष्ठको स्वर रहेको छ भने प्रज्वलले नै शब्द तथा संगीत संयोजनको काम गरेका छन् ।विनोद लामाको प्रस्तुतीमा निर्माण हुने फिल्ममा सरिता र प्रभातका अलवा सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाई र प्रविल कटुवालको अभिनय रहने छ । फिल्मको सम्पुर्ण छायांकन बागमती र गण्डकी प्रदेशमा गरिएको छ । 

एनएफआई क्रियसनको व्यानरमा निर्माण भएको फिल्मलाई नविन बोगटीले निर्देशन गरेका छन्।यही मंसिर १५ गतेबाट बागमती प्रदेशमा मात्र प्रदर्शनमा आउन लागेको फिल्मलाई हलमा प्रदर्शनपश्चात् लक्षित वर्गसम्म पुर्‍याउने अभियानमा निर्माण टिम रहेका छन् ।