अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसी विवाह गर्दै छन्  ।  मंसिर १२ गते लगनगाँठो कस्न लागेका यो जोडिको आज मेहेन्डी कार्यक्रम गरिएको छ। तस्विर: विकास अर्याल 

cine pati cine pati

३१ वर्षिय सलोन र २४ वर्षिया करिश्माले ४ वर्षको प्रेमलाई पारिवारिक सहमतिमा विवाह गर्न लागेका हुन् ।  करिश्मा नेपाल एयरलायन्सकी एयरहोस्टेस समेत हुन् ।

cine pati cine pati