फिल्म "हात्ती छाप" निर्माण हुने भएको छ । ए बर्ड प्रोडक्शनको प्रस्तुतिमा निर्माण हुने फिल्मलाई  प्रदीप भारद्धाजले लेखेका हुन् ।हात्तीछाप’ सामाजिक कथावस्तुमा निर्माण हुने  छ भने निर्माताको रुपमा पोई पर्‍यो काले’ र ‘२ नम्बरी’ गरी दुई फिल्मका किरण नेपालि रहेका छन् । सस्पेन्स, थ्रिलर र कमेडी जनरामा बन्ने फिल्मको  वर्षको चैतबाट फिल्मको छायांकन सुरु हुने छ ।