अभिनेता सलोन बस्नेत आज बिहेबन्धनमा बाधिएका छन् । एयर होस्टेस तथा मोडल करिश्मा केसीसँग अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिएका हुन् । यो जोडिको चन्द्रागिरी हिल्स रिसोर्टमा विवाह भएको हो
cinepati.com