अभिनेता सलोन बस्नेत र करिश्मा केसीको बिहे भिडियो १० लाखमा बिक्री गरीएको छ । सलोन-करिश्माको विवाहको भिडियो ओएसआर डिजिटलले १० लाखमा किनेको हो । ओएसआर डिजिटललाई १० लाखमा बेचिएको छ । मेहेन्दी, विवाह र पार्टीको भिडियोको साथमा दुवैले नयाँ म्युजिक भिडियो ‘राजा रानी’ ४ वटा भिडियो १० लाख बराबारको एमजीमा बिक्री गरीएको हो । नेपालमा भने यो सम्भवत पहिलोपटक नै हो बिहेको भिडियो बेचिएको ।