अभिनेता सलोन बस्नेत र करिष्मा केसी अभिनित म्युजिक भिडियो "राजा रानी" युट्युब ट्रेन्डिङमा परेको छ । गीतलाई १० लाख बढि दर्शकको रुचाएका छन् ।
भिडियोमा सलोनलाई राजा र करिश्मालाई रानीको रुपमा चित्रित गरिएको ‘सलोमा’ वेडिङ भिडियोमा उनीहरुको विवाहलाई उतारिएको छ । गीत युट्युब ट्रेन्डिङको १३ औं स्थानमा छ ।गीतमा आमेश भन्डारी र गायिका सुनिता थेगिमको आवाज छ भने आमेशकै शब्द रचना तथा संगीत छ ।