अभिनेता धिरज मगर ‘भगवत गीता’ मा अनुबन्धित भएका छन् । निर्माण टिमले एग्रीमेन्ट गर्दै धिरजलाई फिल्ममा राखेका हुन् । फिल्मा धिरज र सुहाना थापाको अब जोडि बाधिने छ   । झरना थापाले फिल्मको निर्देशन गर्ने छिन्  ।