गायक सुगम पोखरेलको "धमिलो दर्पण* बोलको गीत सार्बजनिक भएको छ । सुगमकै शब्द,  संगीत र संगीत सम्योजन रहेको गीतलाई  युट्युब, आइट्युन्स ,लगायत डिजिटलमा रिलिज गरीएको हो । 

 

गीतको भिडियो सुगमकै आधिकारिक युट्युब च्यानलबाट रिलिज गरीएको छ ।