बलिउड अभिनेता विवेक ओबराय भोलि नेपाल आउँदै छन् । सबपरिवार सहित उनि भोलि नेपालमा भ्रमणका लागि आउने भएका हुन् ।‘कम्पनी’बाट बलिउड डेब्यु गरेका ओबरायको पछिल्लो फिल्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक ‘पीएम नरेन्द्र मोदी’मा अभिनय गरेका थिए ।