फिल्म ‘द आउट लयर’ निर्माण हुने भएको छ ।निर्माण टिमले अभिनेता सुशील श्रेष्ठलाई अनुबन्धित गर्ने तयारीका साथ फिल्म निर्माण तर्फ लागेका हुन्न । विक्की महर्जनले निर्देशन गर्ने फिल्मको फिल्मको छायांकन पुस ६ गते बाट हुने छ । उनको अपोजिटमा डेब्यु गर्ल शिक्षा संग्रौला हुनेछिन् । विनोद कडायत र सशांक खड्काले निर्माण गर्ने फिल्मलाई काठमाडौं वरपर छायांकन गरिनेछ । फिल्मले कानुन नमान्ने मान्छेको कथा भन्छ ।