फिल्म "रिभेन्ज लभ "को ट्रेलर सार्वजनिक भएको छ । मन्दिप राना निर्देशित फिल्मलाई पोखराका युवाहरुले मिलेर मिलेर निर्माण गरेका हुन् । फिल्मको सार्वजनिक ट्रेलरमा नयाँ तथा पुराना कलाकारकको अभिनय रहेको छ ।नवीन घताने, देशभक्त सिंह कुँवर, बिजय कुमार, अबिराज बिसी, अर्जुन गिरि, गीत सुनार, रोशनि सुनैना, सुस्मिता परियार, तुलसा क्षेत्री, लक्ष्मण रोका लगायतका कलाकारको अभिनय रहेको छ ।

 

याम शुक्ला प्रोडक्सनले डिजिटल राइट्स फिल्म आगामी पौष १५ ल्होसारको अवसरमा हलमा नभई सिधै युट्यबमा रिलिज हुनेछ ।