फिल्म ‘हात्तीछाप’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् ।  निर्माता किरण नेपालीले मुख्य भुमिकामा दयाहाङलाई अनुबन्धित गरेका हुन् । सिमोस सुनुवारले निर्देशन गर्ने ‘हात्तीछाप’को लागि मुख्य अभिनेत्री भने अडिसन मार्फत छनोट हुनेछिन ।फागुनपछि  फिल्म  छायांकनमा जाने छ ।