अभिनेतद्दय  दयाहाङ्ग राई र विपिन कार्की अभिनित फिल्म ‘फुलबारी’ को ट्रेलर सार्वजनिक गरीएको छ ।   फिल्म फागुन ५ गतेबाट रिलिज हुने भएको छ।रामबाबु गुरुङ्गको निर्देशन् र यशोधा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई  फागुनमा रिलिज गर्ने निर्माण टिमले अठोट् गरेका हुन् । नेपाल सहित अन्य केहि देशमा एकै दिन रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ। 
  

 

फिल्ममा अन्य कलाकार अरुणा कार्की, प्रियंका कार्की, शिल्पा मास्के र गौमाया गुरुङ चलचित्रमा मुख्य भूमिका पनि रहेको छ ।