प्रोफिट शेयरमा बस्दै अभिनेता सौगात मल्ल फिल्म ‘हात्तीछाप’मा अनुबन्धित भएका छन् । पारिश्रमिक नलिकन उनि यस् फिल्ममा प्रोफिट शेयरमा बसेका हुन् । फिल्म दयाहाङ राई पनि मुख्य भुमिकामा छन् । तर उनले यस फिल्मको लागी तीस लाख पारीश्रमिक लिएको बुझिएको छ