फिल्म ‘तिम्रो मेरो साथ’ मा कलाकार अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह मुख्य भुमिकामा रहेका छन । रमेश एमके पौडेलको डेब्यू निर्देशित लभस्टोरी फिल्ममा पुष्प र साम्राज्ञीका साथै सन्दीप क्षेत्री, खड्क बहादुर पुन (खबपु), इमिली लामा, सरोज खनाल, दिपाशा विसीलगायतको अभिनय छ भने विशेष भूमिकामा बेलायतमा बस्दै आएका कलाकार ध्रुव दत्तले अभिनय गरेका छन् ।आर्यन फिल्मस तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्मित फिल्मको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।फिल्म आगामी पुष २९ गतेबाट प्रदर्शन हुँदैछ ।  तस्विर : बिकास अर्याल

Cine Pati Cine Pati Cine Pati Cine Pati Cine Pati

भिडियो: