गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’ रिलिज गरीएको छ । सुनिलकै शब्द र संगीत रहेको गीतमा टिकटकर ‘मिस पबि’ र रोशन फिचर्ड छन् । शब्दमा गिरिलाई निलसागरले साथ दिएका छन् ।
गायक गिरीकै स्टोरी र कन्सेप्टमा तयार भएको भिडियोलाई शिशिर खातीले निर्देशन गरेका हुन्। जुम्लामा छायाङ्कन गरिएको भिडियोलाई बिवेक बिकले खिचेका हुन्। भिडियो गायक गिरीको अफिसियल च्याननलबाट