फिल्म ‘छड्के २’ को नयाँ पोष्टर सार्वजनिक भएको छ । निर्माण टिमले फागुन १९ गतेलाई रिलिज मिति तय गरीएको पोस्टरमा ग्यांगस्टार लुक्समा अनमोललाइ देख्न सकिन्छ । काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको फिल्ममा मेधा प्रोडक्सन र निर्वाणा फिल्म स्कुल सह निर्माताको रुपमा रहेका छन् ।निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा अनमोलको साथमा रविन तामाङ्ग, कमलमणि नेपाल, सृजना सुव्वाको साथमा डेव्यु नायिका रेशा आले मगरको मुख्य भुमिका रहेको छ ।