फिल्म "हात्ति छाप" मा नायिका उपासना सिह ठकुरी अनुबन्धित भएकी छन् । निर्माण टिमले पारीश्रमिक १० लाख ररुपैयाँ दिएर उनलाई फिल्ममा एन्ट्री गराएको हो । फिल्ममा अभिनेताद्दय सौगात मल्ल र दयाह्याङ राइ पनि रहेका छन् भने फिल्मलाई साम्सद दिपक मनाङे निर्माता छन् । ‘फिल्मलाई ए बर्ड प्रोडक्शनको प्रस्तुतिमा निर्माण गरीने छ ।  फिल्मलाई  प्रदीप भारद्धाजले लेखेका हुन् ।हात्तीछाप’ सामाजिक कथावस्तुमा निर्माण हुने  छ भने निर्माताको रुपमा पोई पर्‍यो काले’ र ‘२ नम्बरी’ गरी दुई फिल्मका किरण नेपालि रहेका छन् । सस्पेन्स, थ्रिलर र कमेडी जनरामा बन्ने फिल्मको  वर्षको चैतबाट फिल्मको छायांकन सुरु हुने छ ।