नयाँ फिल्ममा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् ।निर्देशक मधुसुदन भट्टराईको निर्देशन रहने फिल्मको नाम भने सार्वजनिक गरीएको छैन । फिल्ममा अभिनेता मुकुन भुसाल पनि देखिने छ्न् । पारिवारिक र प्रेमकथामा बन्ने फिल्मको कथा लक्ष्मण सुवेदीले लेखका हुन्  । फिल्मको छायांकन फागुन पहिलो साताबाट हुने छ ।