अभिनेत्री सुवेक्क्षा खड्काले इन्गेज्मेन्ट गरेकी छिन्। प्रेमी आश्वासन जोशीसंग उनले औंठी साटेकी हुन् । उनको इन्गेज्म्नेट समारोहमा शृष्टि श्रेष्ठ, सन्ध्या केसी लगायत सहभागी रहेका थिए। यो जोडि यसै बर्ष बिहेको तयारीमा पनि छन् ।