डान्सिङ विथ द स्टार्सकी विजेता सुमी मोक्तानले इङ्गेजमेन्ट गरेकी छन् । प्रेमि विवेक रावलसँग मोरिसस पुगेर इङ्गेजमेन्ट गरेकी हुन् । विवेक पेशाले व्यवसायी हुन् भने सुमी मिस तामाङकी विजेता हुन् ।सुमी र विवेक ३ वर्ष यता प्रेम सम्बन्धमा थिए । यो जोडीले चाँडै विवाह गर्ने तयारी गरेको छ ।