गायिका डा त्रिशाला गुरुङ्गको स्वरमा ‘तिमि नहुँदा’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा 
द्रिप चाम्लिङ्गको शब्द र महेश खड्काको संगीत रहेको छ । भिडियोमा मलिका महत र कुन्साङ्ग बोम्जोन फिचर्ड छन् ।

 

राजेश पुमा राईको निर्देशनमा तयार भएको भिडियोलाई उत्सव दाहालले खिचेका छन् ।  साथै विकास दाहालको सम्पादन भिडियोमा हेर्न सकिन्छ ।