गायक दिनेश गौतम र अनु सिंहको स्वरमा नयाँ गीत  सार्वजनिक भएको छ ।" गैँडा चुरोट" बोल गीतको रचना बिदुर तिमल्सिना र संगीत पुस्तक प्रसादको रहेको छ । 

गीतमा मोडलद्धय प्रदीप बास्तोला र सृष्टी खड्काको रोमान्टिक अभिनय देख्न सकिन्छ ।सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोको छायांकन अर्जुन तिवारीले गरेका हुन् ।गायक गौतमकै च्यानलबाट भिडोयोलाई  रिलिज गरिएको छ ।