गायिका अस्मिता अधिकारी र गायक योगेश काजी शाहको स्वरमा नंया  गीत रिलिज भएको छ । "तिम्रो माया खै"बोलको गीतमा सुनिल विकले शब्द र संगीत दिएका छन् । भिडियोको निर्देशन पनि सुनिल स्वयंमले गरेका हुन् । विवेक विकको छायाँकन रहेको भिडियोमा प्रविण भट्टको 
सम्पादन छ । 

 

लभ रोमान्टिक गीतको भिडियोमा सुनिल बिक र मोडल गीता ढुंगाना फिचर्ड छन् । सुनिलले यस अगाडी पनि केही गीतहरु ल्याएका छन् । सुनिल सर्जक प्रकाश सपुत र गायक देबेन्द्र बब्लुका भाई हुन् ।