'लान्छु आज सालिको हात मागेर' गीत सार्वजनिक भएको छ । खड्का गर्बुजा र तृप्ति खड्का गुरुङको आवाजमा गीत सार्वजनिक भएको हो । 

 

गीतमा बुद्धि तामाङ, वेदना राई र श्रवण थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ । गीतको निर्माताका रूपमा सञ्जय थापा, सरिता थापा तथा सञ्जित आले रहनु भएको छ । गीतमा संगीत ऊ सुनारको रहेको छ । गीतलाई छायांकन उत्सव दाहालले गरेका हुन भने, सम्पादन प्रविन भट्टले गरेका हुन् । उक्त गीतको शब्द तथा निर्देशन  हिरा काजि थापाको रहेको छ । ह्याङ इन्टटेन्मेन्ट युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गीतलाई दर्शकले रूचाइरहेकन छन् ।