गायक एस्डि योगिको आवाज , संगीत र मिक्सिङ मास्टरिङ मा  गीत "भेट्न आउनु" सार्वजनिक भएको छ । सागर थापाको रचना रहेको गीतको भिडियोमा सागर थापा र दिब्यानि ओलि फिचर्ड छन् । 

 अनिल कृष्ण मान्धरको निर्देशन  र छाँयाकन निर्माण गरीएको भिडियोको सम्पादन  तथा रंग संयोजन मनोज कार्कीले गरेका छन् ।