गायिका त्रिशला गुरुङ र सङ्गीतकार रोहित शाक्यसँग बिहे बन्धनमा बाँधिएकी छन् । लामो समयको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्दै यो जोडिले लगन गाँठो कसेका हुन् । त्रिशला पेसाले चिकित्सक समेत हुन् l
cinepati.com