फिल्म ‘फूलबारी’ आजबाट प्रदर्शनमा आएको छ । प्रदर्शन अगावै गत बिहिबार प्रिमियर शो आयोजना गरीएको फिल्मलाई उत्कृष्ट प्रतिक्रिया मिलेको छ । प्रिमियर फिल्मकर्मी , पत्रकार लगायतको बाक्लो उपस्थिती रहेको थियो । ‘फूलबारी’ प्रिमियरमा उपस्थित अधिकांश जसोको आँखा रसाएका थिए । यसर्थ फिल्मले प्रिमियरमा प्रशंसै प्रशंसा पायो ।‘फूलबारी’मा कमल किशोर मालपानीको कथा र पटकथा छ । तस्बिर : बिकास अर्याल





फिल्ममा बिपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, अनुपम शर्मा, गौमाया गुरुङ र शिल्पा मास्कले सुगन्ध दिने कार्य गरेका छन् । फिल्मलाई कबड्डी फेम्ड निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका छन् ।





भिडियो: