नायिका सुरक्षा पन्त बिहे बन्धनमा बाँधिंदै छिन्। प्रेमी अभिनेता मानव सुवेदी संग उनले विवाह गर्न लागेकी हुन् । फागुन २५ गते चितवनमा हुने विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाएर परम्पराअनुसार विवाह गर्ने उनीहरुको तयारी छ ।
cinepati.com